नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
कास्की


क्षतिपूर्ति सहितको नागरिक वडापत्र

प्रशासन शाखा

क्र.सं. सेवाको प्रकृति सेवाग्राहीले पुराउनु पर्ने प्रक्रिया र पेश गर्नुपर्ने कागजात

लाग्ने

शुल्क/दस्तुर

लाग्ने

समयावधि

सेवा प्रदान गर्ने जिम्मेवार कर्मचारी शाखा/फाँट र कार्यकक्ष

गुनासो सुन्ने

पदाधिकारी

पद र नाम समेत

क्षतिपूर्ति

रकम रु.

कैफियत
विवाहदर्ता
  • रु‌.१० को टिकट सहित विवाहदर्ता एन २०२८ को अनुसूची-१ बमोजिमको दरखास्त
  • अनुसूची-३ बमोजिमको उदघोष पत्र-२
  • अविवाहित रहेको सिफारिस पत्र (नेपालीको हकमा सम्वन्धित गा‌.वि.स‌./न‌.पा.को र विदेशीको हकमा सम्वन्धित राजदुतावासको सिफारिस)
  • विदेशीको हकमा राहदानी र नेपालमा बसेको प्रमाण (भिषा) र त्यसको छायाँप्रति
नलाग्ने

१५ दिनपछि

उपस्थित भएकै दिन

शाखा प्रमुख

प्रशासन शाखा

(६ नं‌. कोठा)

स‌.प्र.जि.अ. ५००।- तोकिएको समयमा सेवा प्रवाह नभए कारण खुलाई दिने
विवाह पछिको विवाहदर्ताको लागि
  • क्र.सं.१ मा उल्लेख भएको कागजातको अतिरिक्त विवाह भएको प्रमाणहरु र स्थानीय पञ्जिकाधिकारीको विवाह दर्ता प्रमाणपत्र बच्चा बच्ची भए जन्मदर्ता प्रमाणपत्र (सक्कल र छाँयाप्रति)
,, ,, ,, ,, ,, ,,
संस्था दर्ता
  • रु.१० को टिकट सिहत तोकिएको ढाँचाको निवेदन
  • भेलाको निर्णय प्रति
  • तदर्थ समितिका (कम्तीमा ७ जना र बढीमा २१ जना) पदाधिकारीहरुको नामावली सहितको हस्ताक्षर भएको ५ प्रति विधान
  • स्थानीय गाँउ/नगर/जि.वि.स.को सिफारिस
  • पदाधिकारीको चालचलन बुझेको प्रहरी प्रतिवेदन
रु.१०००।- प्रहरी प्रतिवेदन र परामर्श लिन पर्ने भएमा परामर्श प्राप्त भइ पेश भएकै दिन ,, ,, २५०।- ,,
संस्था नविकरण
  • वार्षिक प्रगति प्रतिवेदन
  • भावी कार्यक्रम सम्वन्धी कार्यायोजना
  • लेखा परीक्षण (ले‌.प.को इजाजत पत्र)
  • वार्षिक साधारणसभाको निर्णय प्रति
  • करचुक्ता प्रमाणपत्र
  • जि.वि.स.को सिफारिस
असोज मसान्त सम्मको लागि रु‌.५०० तत्पश्चात नियम अनुसारको दस्तुर प्रक्रिया पुरा भएकोमा पेश भएकै दिन ,, ,, २५०।- ,,
संस्थाको विधान संशोधन
  • रु.१० को टिकट सहित विधान संशोधनको लागि निवेदन
  • संस्थाको मूल विधान र प्रमाणपत्र को सक्कल र छाँयाप्रति
  • संशोधनको लागि ३ महलेको प्रस्तावित विधान ५ प्रति (पदाधिकारीको हस्ताक्षर सहित)
  • साधारण सभाको निर्णय प्रतिलिपी
नलाग्ने ,, ,, ,, ३००।- ,,
संस्थाको शाखा खोल्न
  • रु.१० को टिकट सहित शाखा खोल्ने निवेदन
  • संस्थाको कार्य समितिको निर्णय र अख्तियारी पत्र
  • संस्थाको प्रमाणपत्र, विधान छाँयाप्रति
  • जि.वि.स.को सिफारिस
,, ,, ,, ,, २५०।- ,,
दलित, मधेसी, आदिवासी र जनजाति प्रमाणित
  • रु‌.१० को टिकट सहित सम्बन्धित ब्यक्तिको निवेदन
  • सम्बन्धित ब्यक्तिको नागरिकता प्र.प. (सक्कल र छाँयाप्रति)
  • सम्बन्धित निकायको सिफारिस पत्र (दलित आयोग, आदिवासी जनजाति प्रतिष्ठान र स्थानीय निकाय)
,, ,, ,, ,, ५००।- ,,

राहदानी शाखा

क्र.सं‌. सेवाको प्रकृति सेवाग्राहीले पुराउनु पर्ने प्रक्रिया र पेश गर्नुपर्ने कागजात लाग्ने शुल्क/दस्तुर लाग्ने समायावधि सेवा प्रदान गर्ने जिम्मेवार कर्मचारी शाखा/फाँट र कार्यकक्ष गुनासो सुन्ने पदाधिकारी क्षतिपूर्ति रकम रु. कैफियत

साधारण राहदानी

(नियमित सेवाको फाराम बुझ्ने कार्य)

२ प्रति A4 साइजको फाराम ८० ग्रामको पेपरमा भरी पि.पि. साइजको २ प्रति फोटो, नागरिकताको प्र.प. र छाँयाप्रति,  राहदानी लिएको भए पुरानो सक्कल राहदानी र छाँयाप्रति सहति सम्बन्धित ब्यक्ति स्वयं उपस्थित हुनु पर्ने ५०००।-  

शाखा प्रमुख

(राहदानी शाखा)

कोठा नं‌.९

 

स.प्र.जि.अ. २५०।- Photo Mat पेपरमा हुनुपर्ने, कपाल कैलो, रातो नहुने, चस्मा, टाइ,गाजल, टिका सिन्दुर लगाएको र अध्यारो फोटो हुन नहुने
द्रुतसेवा (अभिलेख प्रमाणित) सि.नं.१ मा उल्लेख भए बमोजिमका कागजात सहित ब्यक्ति स्वंय आउने थप एक प्रति फोटो ,, १ घण्टा ,, ,, ५००।- ,,

हराएको राहदानी फाराम बुझ्ने कार्य

सि.नं.१ मा उल्लेख भए बाहेक राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशित गरी ७ दिन पछि प्रहरी प्रतिवेदन वा ट्राभल डकुमेण्ट सक्कल र छाँयाप्रति सहित आउने १००००।-   ,, ,, ५००।- द्रुतसेवा नपाउने

पुनश्च:  च्यातिएको, पानीले भिजको, केरमेट भएको, जलेको आदिको हकमा दोब्बर दस्तुर लाग्ने र द्रुतसेवा पनि नपाउने ।

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय