नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
कास्की


गृह पृष्ठ

 

राहदानी सम्बन्धी जानकारी 

२०७४ मंसिर २७ गतेसम्म साधारण MRP को लागि यस कार्यालयमा  फाराम बुझाउने आवेदकहरुको राहदानी विभागबाट राहदानी तयार भइ आएको हुँदा आवेदक स्वयम सकल रसिद र नागिरकता प्रमाणपत्र लिई यस कार्यालयको राहदानी वितरण शाखा (कोठा नं‍. १०७) मा सम्पर्क गर्न सूचित गरिन्छ । 

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय