प्रमाण पुगेकोमा पेश भएकै दिन
१. तोकिएको ढांचाको निवेदन र स्थानीय तहको सिफारिश पत्र ।
२. विधान ५ प्रति, प्रत्येक पानामा प्रवन्ध समितिको पदाधिकारीहरुको दस्तखत ।
३. प्रवन्ध/कार्य समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी ।
४. प्रहरी प्रतिवेदन (प्रवन्ध समितिका पदाधिकारीहरुको वारेमा) ।
५. उपभोक्ता भेलाको उपस्थिति र तदर्थ समिति गठनको निर्णय ।
१ रित पूर्वकको निवेदन र संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
२. कार्य समितिको निर्णय प्रतिलिपी र पदाधिकारीहरुको नामावली ।
३. लेखा परीक्षण प्रतिवेदन र ईजाजतपत्रको प्रतिलिपी ।
४. स्थानीय तहको सिफारिश पत्र र कर चुक्ता प्रमाण ।
५. गत आ.व. को वार्षिक प्रगति प्रतिवेदन ।
६. आवश्यकता अनुसार स्थानीय तह र प्रहरी समेतको मुचुल्का ।
१. रित पूर्वक बसेको साधारण सभाको निर्णयको प्रतिलिपी ।
२. तीन महले संशोधित विधान सम्वन्धि विवरण (भैरहेको ब्यवस्था/संशोधन/कारण) ५ प्रति ।
३. स्वीकृत विधानको प्रतिलिपी ।
४. समाज कल्याण परिषदको आवद्धताको छायाँप्रति ।
१. संस्थाको कार्य समितिको निर्णय तथा अख्तियारी पत्र ।
२. स्वीकृत विधानको छाँयाप्रति र संस्था दर्ता प्रमाणपत्रको छाँयाप्रति एवं नविकरण सम्वन्धी विवरण ।
३. स्थानीय तहको सिफारिस ।
४. संस्था दर्ता भएको जिल्ला प्रशासन कार्यालयको सिफारिस ।
५. समाज कल्याण परिषदको आवद्धताको छायाँप्रति ।
६. निवेदन र निवेदकहरुको नागरिकता प्रमाणपत्रको छाँयाप्रति ।