क्र.सं. | प्रदान गरिने सेवा/कार्य | संलग्न गर्नु पर्ने कागजात र सम्पर्क राख्नु पर्ने कोठा नं. |
लाग्ने सेवा दस्तुर | लाग्ने समय | जिम्मेवार पदाधिकारी | उजुरी सुन्ने अधिकारी |
---|---|---|---|---|---|---|
१ क. |
नागरिकता सम्बन्धी वंशज नेपाली नागरिकता प्रमाणपत्रको लागि
|
१. फोटो समेत प्रमाणित गरी स्थानीय तहबाट सिफारिस गरिएको अनुसूची–१ फाराम ।
२. वावु र बंशज खुल्ने आमा, दाजु, भाई मध्ये कसैको नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति ।
३. हालसालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने २.५ से.मी. ह ३ से.मी. साइजकोे फोटो २ प्रति ।
४. जन्म मिति खुल्ने शैक्षिक प्रमाणपत्र र जन्म दर्ता ।
५. नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति सहित सनाखत गर्ने व्यक्तिको उपस्थिति ।
६. विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माईती तर्फको वंंशज खुल्ने अभिभावकको नागरिकता ।
७. वसाई सरी आएकाको हकमा वसाई सराईको प्रमाणपत्र र जग्गाधनी प्रमाण पूर्जा साथै अन्य जिल्लाबाट वसाई सराई गरी आएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/इलाका प्रशासन कार्यालयको अभिलेख सम्वन्धी विवरण ।
८. कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिश पत्र र कर्मचारी परिचय पत्रको छायाप्रति समेत ।
९. विदेशमा जन्मेकाको हकमा सो को प्रमाणपत्र ।
१०. प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको सर्जमिन मुचुल्का ।
|
|
प्रमाण पुगेकोमा पेश भएकै दिन । |
प्रशासकीय अधिकृतहरु |
प्र.जि.अ. वा स.प्र.जि.अ |
ख. बैवाहिक अंगिकृत नागरिकता प्रमाणपत्र ग. प्रतिलिपी नागरिकता प्रमाणपत्र |
ख. बैवाहिक अंगिकृत नागरिकता प्रमाणपत्रको लागि १) फोटो समेत प्रमाणित गरी स्थानीय तहबाट सिफारिस गरिएको अनुसूची–७ फाराम ग. प्रतिलिपी नागरिकता प्रमाणपत्रको लागि १) फोटो समेत प्रमाणित गरी स्थानीय तहबाट सिफारिस गरिएको अनुसूची–२ फाराम (ना.प्र.प.नं. र जारी मिति खुलाउने)
|
|||||
२ |
राहदानी सम्बन्धी
क. राहदानी फाराम संकलन
ख. राहदानी बितरण
ग. MRP मा बिवरण संशोधन
|
क. साधारण राहदानीको लागि १) फोटो टाँसी आवेदकले सही गरेको राहदानी आवेदन फाराम (तोकिएको मापदण्ड बमोजिमको हुनुपर्ने) २ प्रति । कोठा नं. १०३ ख. राहदानी बितरण १. सक्कल नागरिकता र नगदी रसिद लिई सम्वन्धित निवेदक स्वयम् उपस्थित हुनु पर्ने । कोठा नं. १०२ ग. MRP मा बिवरण संशोधन १. विवरण संशोधन गर्नु पर्ने स्पष्ट कारण खोली संशोधन पुष्टी हुने कागजात पेश गरेपछि नयां MRP को लागि सिफारिश हुने । |
नाेट: राहदानीकाे फाराम भर्दा सम्बन्धितको त्रुटि र अन्य कारणले विवरण सच्याउदा रु ५०००।- र राहदानी विभागबाट भएकाे त्रुटिमा शुल्क नलाग्ने (१ वर्ष भित्र) |
सामान्यतया ३० दिन । |
प्रशासकीय अधिकृतहरु कोठा नं.२०३ र २०५ |
प्र.जि.अ. वा स.प्र.जि.अ |
३ |
प्रशासन सम्बन्धी ख. नामथर उमेर आदि फरक परेको प्रमाणित ग. नाबालाकको उमेर प्रमाणित घ. पारिवारीक पेन्सन, सपथ पत्र र रहल पहल सम्बन्धी सिफारिस । ङ. अन्य ब्यहोरा प्रमाणित च. संस्था दर्ता, नबिकरण, दर्ताको प्रमाणपत्र तथा छ. पत्रपत्रिका र छापाखाना दर्ता ज. शरणार्थी परिचयपत्र नबिकरण र प्रतिलिपी झ. हातहतियार नामसारी र नबिकरण ञ. शान्ती सुरक्षा सम्बन्धी |
क. गुनासो वा ठाडो उजुरीको लागि १) सम्पूर्ण विवरण खुलेको निवेदन र निवेदकको नागरिकता प्रमाणपत्रको छाँयाप्रति । ख. नामथर उमेर आदि फरक परेको प्रमाणितको लागि १) सम्वन्धित व्यक्तिको निवेदन, नागरिकता प्रमाणपत्र र अन्य सम्बन्धित कागजातको प्रतिलिपी ग. नाबालाकको उमेर प्रमाणितको लागि १) संरक्षक व्यक्तीको निवेदन । घ. पारिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्बन्धी सिफारिस १) सम्वन्धित व्यक्तीको निवेदन । ङ. अन्य ब्यहोरा प्रमाणितको लागि १) व्यहोरा खुलेको निवेदन र सम्वन्धित प्रमाणको कागजात । च. संस्था सम्वन्धी
१. तोकिएको ढांचाको निवेदन र स्थानीय तहको सिफारिश पत्र । २. विधान ५ प्रति, प्रत्येक पानामा प्रवन्ध समितिको पदाधिकारीहरुको दस्तखत । ३. प्रवन्ध/कार्य समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी । ४. प्रहरी प्रतिवेदन (प्रवन्ध समितिका पदाधिकारीहरुको वारेमा) । ५. उपभोक्ता भेलाको उपस्थिति र तदर्थ समिति गठनको निर्णय ।
१ रित पूर्वकको निवेदन र संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
१. रित पूर्वक बसेको साधारण सभाको निर्णयको प्रतिलिपी ।
१. संस्थाको कार्य समितिको निर्णय तथा अख्तियारी पत्र । छ. पत्रपत्रिका र छापाखाना दर्ताको लागि पत्रपत्रिका : १. अनुसूची–४ अनुसारको दरखास्त । छापाखाना : १.अनुसूची–१ अनुसारको दरखास्त । ज. शरणार्थी परिचयपत्र नबिकरण र प्रतिलिपीको लागि १.निवेदन । शरणार्थीको लागि यात्रा अनुमति पत्रको सिफारिस गर्नको लागि १. निवेदन । झ. हातहतियार नामसारी र नबिकरण नामसारी १. निवेदन (नमूना बमोजिमको) नविकरण १. निवेदन (नमूना बमोजिमको) ञ. शान्ती सुरक्षा माग गर्नको लागि १. यथार्थ विवरण सहितको निवेदन । |
पत्रपत्रिका दर्ता शुल्क
|
प्रमाण पुगेकोमा पेश भएकै दिन । |
प्रशासकीय अधिकृतहरु |
प्र.जि.अ. वा स.प्र.जि.अ |
४ |
मुद्दा सम्बन्धी क. उमेर वा जन्म मिति सच्याउने ख. हातहतियार खरखजना
ग. दुषित खाद्य
घ. कालो बजारी
ङ सार्वजनिक अपराध
च. क्षतिपूर्ति
|
क. चारित्रिक प्रमाणपत्र र शैक्षिक प्रमाणपत्रको नाम, जन्ममिति र थर सच्याउने १) एस.ई.ई परीक्षा उत्तीर्ण भई प्रमाणपत्र पाएको मितिले ६ महिना भित्र निवेदन दिनुपर्ने । ख. हातहतियार खरखजना जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला न्यायाधिवक्ताद्वारा अभियोग सहित मुद्दा दायर हुने । ग. दुषित खाद्य खाद्य निरिक्षक मार्फत जिल्ला न्यायाधिवक्ताको राय लिई अभियोग सहित मुद्दा दायर हुने । घ. कालो बजारी जिल्ला प्रशासन कार्यालयमा वा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता भई जिल्ला न्यायधिवक्ताद्वारा अभियोग सहित मुद्धा दायर हुने ङ सार्वजनिक अपराध जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला न्यायाधिवक्ताद्धारा अभियोग सहित मुद्दा दायर हुने । कोठा नं. ११० |
निवेदनमा रु. १०।– को टिकट | मुद्दाको अवस्था अनुसार | प्र.जि.अ. | |
५ |
लेखा सम्बन्धी
क. क्षेतिपुर्ति रकम बितरण
ख. दैवी प्रकोष सहायता बितरण
ग. राजश्व लिने |
क. क्षतिपुर्ति रकम वितरण (परराष्ट्र मन्त्रालय मार्फत विदेशवाट प्राप्त हुने रकम मृतकका हकदारलाई) १) हकदारको निवेदन ख. दैवी प्रकोष सहायता बितरण १) विवरण खुलेको सम्वन्धित पिडीत व्यक्तिको निवेदन ग. राजस्व लिने (हात हतियार नविकरण, नामसारी, संस्था दर्ता, नविकरण, लाइसेन्स, जरिवाना, शरणार्थी परिचयपत्र आदि) राजश्व एकिन गर्ने प्रमाण पत्र, लाइसेन्स, फाराम, कर चुक्ता गरेको प्रमाण परिचयपत्र पेश गर्नुपर्ने । |
निवेदनमा रु.१० को टिकट |
प्रमाण पुगेकोमा पेश भएकै दिन |
लेखापाल
कोठा नं. ३०४
|
प्र.जि.अ. वा स.प्र.जि.अ |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, कास्की
Powered By: ProActive Developers