निवेदनमा रु. १०।– को टिकट
मुद्दाको अवस्था अनुसार
क. चारित्रिक प्रमाणपत्र र शैक्षिक प्रमाणपत्रको नाम, जन्ममिति र थर सच्याउने
१) एस.ई.ई परीक्षा उत्तीर्ण भई प्रमाणपत्र पाएको मितिले ६ महिना भित्र निवेदन दिनुपर्ने ।
२) सम्वन्धित महानगरपालिका/गाउँपालिकाको सिफारिश
३) शिक्षा कार्यालयको सिफारिस र फोटो २ प्रति
५) नागरिकता प्रमाणपत्रको छाँयाप्रति ।
५) जन्म दर्ताको प्रमाणपत्रकाे छाँयाप्रति ।
ख. हातहतियार खरखजना
जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला न्यायाधिवक्ताद्वारा अभियोग सहित मुद्दा दायर हुने ।
ग. दुषित खाद्य
खाद्य निरिक्षक मार्फत जिल्ला न्यायाधिवक्ताको राय लिई अभियोग सहित मुद्दा दायर हुने ।
घ. कालो बजारी
जिल्ला प्रशासन कार्यालयमा वा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता भई जिल्ला न्यायधिवक्ताद्वारा अभियोग सहित मुद्धा दायर हुने
ङ सार्वजनिक अपराध
जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला न्यायाधिवक्ताद्धारा अभियोग सहित मुद्दा दायर हुने ।