निवेदनमा रु.१० को टिकट
प्रमाण पुगेकोमा पेश भएकै दिन
क. क्षतिपुर्ति रकम वितरण (परराष्ट्र मन्त्रालय मार्फत विदेशवाट प्राप्त हुने रकम मृतकका हकदारलाई)
१) हकदारको निवेदन
२) मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति
३) मृतकको राहदानीको छांयाप्रति वा मृत्यु दर्ता प्रमाण पत्रको छायांप्रति
४) हकदार र मृतक संगको नाता प्रमाणितको कागज
५) सम्वन्धित महानगरपालिका/गाउँपालिकाको सिफारिश
ख. दैवी प्रकोष सहायता बितरण
१) विवरण खुलेको सम्वन्धित पिडीत व्यक्तिको निवेदन
२) सम्बन्धित स्थानीय तहको सिफारिश
३) प्रहरी कार्यालयवाट भएको मुचुल्का पत्र
४) पहिचान खुल्ने प्रमाण पत्रको छाँयाप्रति
ग. राजस्व लिने (हात हतियार नविकरण, नामसारी, संस्था दर्ता, नविकरण, लाइसेन्स, जरिवाना, शरणार्थी परिचयपत्र आदि)
राजश्व एकिन गर्ने प्रमाण पत्र, लाइसेन्स, फाराम, कर चुक्ता गरेको प्रमाण परिचयपत्र पेश गर्नुपर्ने ।