Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kaski

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kaski

Tuesday, Ashadh 02, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Chitizen Charter 2075-06-24

सि.नं

सेवाको किसिम

सेवा प्राप्त गर्न आवश्यक कागजात र प्रक्रिया

सेवा लिने कोठा

सेवा लिन लाग्‍ने दस्तुर

सेवा लिन लाग्‍ने समय

जिम्मेवारी पदाधिकारी

गुनासो सुन्‍ने अधिकारी

  1. नेपाली नागरिकता प्रमाणपत्र

  1. वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र
  • A4 Size को नेपाली कागजमा अनुसूची १ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश, (सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ)
  • आमा र बाबुको नेपाली नागरिकताको प्रमाणपत्रको सक्‍कल प्रति,
  • १३ अंक  अनलाईन (Online)   दर्ता भएको जन्मदर्ता प्रमाणपत्रको सक्कल प्रति,
  • शैक्षिक योग्यताका प्रमाणपत्रहरुको सक्कल प्रति,
  • आमाले सनाखत गर्ने अवस्थामा आमाको नागरिकताको प्रमाणपत्रमा पतिको नाम कायम छैन भने आमा र बाबुको १३ अंक सहितको अनलाइन दर्ता भएको विवाहदर्ता प्रमाणपत्र वा विवाह प्रमाणित पत्र सक्कल प्रति
  • सनाखतका लागि एकाघरका अभिभावक उपस्थित हुन सक्‍ने अवस्था नरहेमा आफ्‍नो बंशज तर्फका तीन पुस्ता भित्रको नातेदारसंगको फोटो सहितको नाता प्रमाणित पत्र र निजको नेपाली नागरिकताको प्रमाणपत्रको सक्‍कल प्रति ,
  • भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति,
  • तोकिएका अन्य कागजातहरु ।

(झ्याल नं ०५)

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं १०३

स.प्र.जि.अ.

 कोठा नं २०२/२०६

प्र.जि.अ.  कोठा नं २०१

  1. नेपाली नागरिकताको प्रमाणपत्र नलिँदै विवाह भएकी नेपाली महिलाको हकमा
  • १.१ मा उल्लेख भए बमोजिमका कागजातहरु

थप कागजातहरु :

  • माइतीपट्टीको बावु र आमाको मृत्यु भईसकेको भए दाजु /भाईको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति ,
  • १३ अंक सहितको अनलाईन (Online)  दर्ता भएको विवाहदर्ता प्रमाणपत्रको सक्कल प्रति ,
  • पतिको नेपाली नागरिकता प्रमाणपत्रको सक्‍कल प्रति,
  • सनाखत गर्ने (पति, ससुरा, सासु, देवर वा जेठाजु) को नेपाली नागरिकता प्रमाणपत्रको सक्‍कल प्रति,
  • सनाखत गर्ने व्यक्तिसंग नाता खुलेको कागजात / नाता प्रमाणित सक्कल प्रति,

(झ्याल नं ०५)

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ. 

कोठा नं १०३

स.प्र.जि.अ.

 कोठा नं २०२/२०६

प्र.जि.अ.  कोठा नं २०१

  1. बसाई सराई भई आएको हकमा
  • १.१ मा उल्लेख भए बमोजिमका कागजातहरु

थप कागजातहरु :

  • पारिवारिक विवरण सहितको १३ अंकको अनलाईन (Online)  दर्ता गरिएको बसाई सराई दर्ता प्रमाणपत्रको सक्कल ,
  • जग्गा धनि प्रमाण पुर्जा (लालपुर्जा ) को सक्कल प्रति

लालपुर्जा नभएको अवस्थामा चाहिने थप कागजातहरु:

  • पानी/बिजुली/टेलिफोन आदिको ग्राहक कार्ड, घर कर रसिद,
  • राष्ट्रिय भूमि आयोगमा निवेदन दर्ता तथा नाप नक्सा निस्सा 
  • भूमिहिन / सुकुम्बासी परिचयपत्र
  • जग्गाधनि प्रमाण पुर्जा बैक तथा वित्तीय संस्थामा धितोमा राखी सक्कल जग्गाधनि दर्ता प्रमाण पुर्जा लिइ आउन सम्भव नभएमा सम्बन्धित बैक तथा वित्तीय संस्थाबाट लालपुर्जा धितोमा रहेको जनाई प्रमाणित गरिदिएको जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपी,

(झ्याल नं ०५)

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ. 

कोठा नं १०३

स.प्र.जि.अ.

 कोठा नं २०२/२०६

प्र.जि.अ.  कोठा नं २०१

  1. बैबाहिक अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्रको हकमा
  • A4 Size को नेपाली कागजमा अनुसूची ७ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट बैबाहिक सम्बन्ध खुलेको सिफारिश,
  • सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ
  • १३ अंक सहितको अनलाईन (Online)  दर्ता भएको विवाहदर्ता प्रमाणपत्रको सक्कल प्रति,
  • पतिको नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रति,
  • आफू जन्मेको मुलुकको / विदेशी नागरिकता त्यागेको वा त्याग्‍ने कारवाही चलाएको निस्सा/पत्र
  • आफु जन्मेको मुलुकको जन्मदर्ता वा जन्म प्रमाणितगर्ने कागजात,
  • बाबु/आमा/निवेदकको आधार कार्ड,
  • भिसा लिनुपर्ने मुलुकको/देशको महिला भए नेपाल आउदा प्रयोग भएको राहदानी र मान्य अवधिको भिसा,
  • भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति,
  • सनाखत गर्ने (पति, ससुरा, सासु, देवर वा जेठाजु) को नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रति,
  • सनाखत गर्ने व्यक्ति संग नाता खुलेको कागजात / नाता प्रमाणित सक्कल प्रति,

(झ्याल नं ०५)

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ. 

कोठा नं १०३

स.प्र.जि.अ.

 कोठा नं २०२/२०६

प्र.जि.अ.  कोठा नं २०१

  1. कर्मचारी परिवारको नाताले नेपाली नागरिकता प्रमाणपत्र
  • १.१ मा उल्लेख भए बमोजिमका कागजातहरु

थप कागजातहरु :

  • जिल्ला भित्र रहेका कार्यालयमा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षक परिवार भएमा सम्बन्धित निकायको सिफारिस पत्र
  • संकेत नम्बर समेत भएको कर्मचारी परिचयपत्रको सक्कल प्रति,

(झ्याल नं ०५)

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ. 

कोठा नं १०३

स.प्र.जि.अ.

 कोठा नं २०२/२०६

प्र.जि.अ.  कोठा नं २०१

  1. अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्र
  • A4 Size को नेपाली कागजमा अनुसूची ७ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश,
  • सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ
  • १३ अंकको अनलाईन (Online)  दर्ता भएको जन्मदर्ता प्रमाणपत्रको सक्कल प्रति,
  • शैक्षिक योग्यताको प्रमाणपत्रहरुको सक्कल प्रति
  • बाबुको राष्ट्रियता खुल्ने प्रमाण,
  • आमाको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति
  • नेपालमा जन्म भई नेपालमा नै निरन्तर रुपमा बसिरहेको भन्ने व्यहोरा खुल्‍ने सम्बन्धित स्थानीय तहको सिफारिश 
  • बाबुको नागरिकताको आधारमा निजले विदेशी मूलुकको नागरिकता नलिएको भनि निजले अनसूची ७ "क" बमोजिम गरेको स्व:घोषणा
  • प्राप्त निवेदन उपर छानविन गरी प्रमाण पुगेको भए अंगिकृत नागरिकताको प्रमाणपत्रको लागी गृह मन्त्रालयमा सिफारिश गरिने

(झ्याल नं ०५)

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ. 

कोठा नं १०३

स.प्र.जि.अ.

 कोठा नं २०२/२०६

प्र.जि.अ.  कोठा नं २०१

  1. नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै वसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा बंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र
  • A4 Size को नेपाली कागजमा अनुसूची १ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश,
  • सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ
  • १३ अंक  अनलाईन (Online)   दर्ता भएको जन्मदर्ता प्रमाणपत्रको सक्कल प्रति,
  • शैक्षिक योग्यताको प्रमाणपत्रहरु/SEE प्रवेश पत्र, विदेशमा पढेको हकमा राष्ट्रिय परिक्षा वोर्ड वा त्रि. वि. बाट समकक्षता निर्धारण गरी ल्याउनु पर्ने, 
  • आमा वा आफ्‍नो बंश तर्फको तीन पुस्ता भित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति,
  • आमा जिवित नभएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्रको सक्कल प्रति ,
  • आमाको होस ठेगानमा नभएको अवस्थामा चिकित्सकले होस ठेगानमा नभएको भनी गरेको सिफारिश  पत्र ,
  • सिफारिश  गर्ने स्थानीय तह भित्र जन्म भई निरन्तर रुपमा स्थायी बसोवास भएको तथ्य स्पष्ट रुपमा उल्लेख भएको स्थलगत सर्जमिन मुचुल्का,
  • सम्बन्धित बडा कार्यालयबाट प्रमाणित पारिवारिक विवरण,
  • जन्म स्थान र नाता खुल्ने गरी गा.पा./न.पा.ले गरिदिएको फोटो सहितको नाता प्रमाणित
  • उद्‍गम स्थान र गन्तव्य स्थानको १३ अंक सहितको Online वसाई सराई दर्ता प्रमाणपत्रको सक्कल प्रति (ठेगाना परिवर्तन गरी ना.प्र. लिन चाहेमा),
  • जग्गा धनी प्रमाणको सक्कल प्रति,

लालपुर्जा नभएको अवस्थामा चाहिने थप कागजातहरु:

  • पानी/बिजुली/टेलिफोन आदिको ग्राहक कार्ड, घर कर रसिद,
  • राष्ट्रिय भूमि आयोगमा निवेदन दर्ता तथा नाप नक्सा निस्सा 
  • भूमिहिन / सुकुम्बासी परिचयपत्र
  • जग्गाधनि प्रमाण पुर्जा बैक तथा वित्तीय संस्थामा धितोमा राखी सक्कल जग्गाधनि दर्ता प्रमाण पुर्जा लिइ आउन सम्भव नभएमा सम्बन्धित बैक तथा वित्तीय संस्थाबाट लालपुर्जा धितोमा रहेको जनाई प्रमाणित गरिदिएको जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपी,
  • स्थायी लेखा नम्वर, व्यवसाय दर्ता प्रमाणपत्र,
  • अनुसूची-३ बमोजिमको स्थलगत सर्जमिन मुचुल्का
  • अनुसूची-४, बमोजिमको सर्जमिन मुचुल्का ,
  • निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निज र निजको आमाले गरेको तोकिए बमोजिमको  स्व:घोषणा,
  • वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ७ दिने सुचना टाँस गर्ने र सातौं दिन पछी मुचुल्का सहितको उजुरी नपरेको जानकारी / प्रमाणित पत्र सक्कल प्रति,
  • स्थलगत प्रहरी सर्जमिन मुचुल्का,
  • अन्य तोकिएको कागजात ।

(झ्याल नं ०५)

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ. 

कोठा नं १०३

स.प्र.जि.अ.

 कोठा नं २०२/२०६

प्र.जि.अ.  कोठा नं २०१

  1. गैर-आवासीय नेपाली नागरिकताको प्रमाणपत्र
  • A4 Size को नेपाली कागजमा अनुसूची ८ ग  बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश,
  • सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ
  • निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण/नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति,
  • निवेदकले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,
  • विदेशी मुलुकको नागरिकता भएको प्रमाण,
  • दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र वाहेकको देशमा बसोवास गरेको प्रमाण,
  • नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिवद्धता पत्र,
  • नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले निवेदन दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र र नेपाली राहदानी समेत पेश गर्नु पर्नेछ,
  • हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपी,
  • अनुसुची ८ घ बमोजिमको प्रतिवद्धता पत्र,
  • अनुसुची ८ च बमोजिमको सपथ,
  • बडा/प्रहरी सर्जमिन मुचुल्का,
  • अन्य तोकिएको कागजातहरु,
  • निवेदकको विदेशी मुलुकको नागरिकता वा राहदानीको बैधताको विषयमा निज नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली कुटनीतिक नियोगसँग बुझ्‍न सकिने, 
  • तोकिएबमोजिमको आवश्यक कागजात प्राप्त भए पछि आवश्यक सबुद प्रमाण बुझी गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी हुने ।

(झ्याल नं ०५)

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ. 

कोठा नं १०३

स.प्र.जि.अ.

 कोठा नं २०२/२०६

प्र.जि.अ.  कोठा नं २०१

  1. जन्मको आधारमा नेपालको नागरिकता प्रमाणपत्र लिएका नागरिकहरुका सन्तानलाई नेपाली नागरिकताको प्रमाणपत्र
  • १.१ मा उल्लेख भए बमोजिमका कागजातहरु

थप कागजातहरु :

  • बाबु र आमा वीचको विवाह दर्ता प्रमाणपत्र वा विवाह प्रमाणित सक्कल प्रति
  • बाबु वा आमा वा दुवैको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र
  • परिवारका सम्पूर्ण सदस्यहरुको विवरण खुल्ने गरी पारिवारिक विवरण
  • सिफारिश  गर्ने स्थानीय तह भित्र जन्म भई निरन्तर रुपमा स्थायी बसोवास भएको तथ्य स्पष्ट रुपमा उल्लेख भएको सर्जमिन मुचुल्का सहितको सिफारिश  / प्रमाणपत्र
  • जन्म स्थान र नाता खुल्ने गरी गा.पा./न.पा.ले गरिदिएको फोटो सहितको नाता प्रमाणित
  • उद्गम स्थान र गन्तव्य स्थानको Online वसाई सराई दर्ता प्रमाणपत्रको सक्कल प्रति (ठेगाना परिवर्तन गरी ना.प्र. लिन चाहेमा)
  • जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रति

लालपुर्जा नभएको अवस्थामा चाहिने थप कागजातहरु:

  • पानी/बिजुली/टेलिफोन आदिको ग्राहक कार्ड, घर कर रसिद,
  • राष्ट्रिय भूमि आयोगमा निवेदन दर्ता तथा नाप नक्सा निस्सा 
  • भूमिहिन / सुकुम्बासी परिचयपत्र
  • जग्गाधनि प्रमाण पुर्जा बैक तथा वित्तीय संस्थामा धितोमा राखी सक्कल जग्गाधनि दर्ता प्रमाण पुर्जा लिइ आउन सम्भव नभएमा सम्बन्धित बैक तथा वित्तीय संस्थाबाट लालपुर्जा धितोमा रहेको जनाई प्रमाणित गरिदिएको जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपी
  • स्थायी लेखा नम्वर, व्यवसाय दर्ता प्रमाणपत्र,
  • स्थलगत प्रहरी सर्जमिन मुचुल्का
  • अन्य तोकिएको कागजात

(झ्याल नं ०५)

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ. 

कोठा नं १०३

स.प्र.जि.अ.

 कोठा नं २०२/२०६

प्र.जि.अ.  कोठा नं २०१

  1. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि

  1. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • A4 Size को नेपाली कागजमा अनुसूची २ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश,
  • सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ
  • झुत्रो वा पुरानो नागरिकता प्रमाणपत्र वा सोको प्रतिलिपी ,
  • भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति,

झ्याल नं ०२

रु २० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.

कोठा नं  १०७

स.प्र.जि.अ.

कोठा नं २०२/२०६

प्र.जि.अ.  कोठा नं २०१

  1. पतिको नामथर समावेश
  • A4 Size को नेपाली कागजमा अनुसूची २ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश,
  • सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ
  • नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति  ,
  • १३ अंक सहितको अनलाईन (Online)  दर्ता भएको विवाहदर्ता प्रमाणपत्रको सक्कल प्रति   ,
  • पतिको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रतिप,
  • सनाखतको लागि पति उपस्थित हुन नसक्‍ने अवस्थामा एकाघरको नातेदार (सासु,ससुरा,देवर,जेठाजु) र निजको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति
  • नाताखुल्ने कागजात
  • भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति,

झ्याल नं ०२

रु २० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.

कोठा नं  १०७

स.प्र.जि.अ.

कोठा नं २०२/२०६

प्र.जि.अ.  कोठा नं २०१

  1.  
    सम्बन्धविच्छेद भई पुन: माईती तर्फको थर, वतन कायम  गर्न आउनेको हकमा
  • A4 Size को नेपाली कागजमा अनुसूची २ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश,
  • सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ
  • सम्बन्धित वडा कार्यालय बाट जारी १३ अंक सहितको अनलाईन (Online)  दर्ता गरिएको सम्बन्धविच्छेद दर्ता प्रमाणपत्रको सक्कल
  •  सम्मानित अदालतको फैसलाको सक्कल प्रति
  • माईतीतर्फको एकाघरको सनाखत गर्ने व्यक्ति(आमा, बाबु, दाजु, भाइ) र निजको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति
  • सनाखत गर्ने व्यक्तिसँग नाता खुल्ने कागज / नाता प्रमाणितको सक्कल प्रति
  • नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणपत्र सक्कल प्रति ,
  • भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति,

झ्याल नं ०२

रु २० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.

कोठा नं  १०७

स.प्र.जि.अ.

कोठा नं २०२/२०६

प्र.जि.अ.  कोठा नं २०१

  1. बसाई सराई भई आएको हकमा
  • A4 Size को नेपाली कागजमा अनुसूची २ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश,
  • सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ
  • पारिवारिक विवरण सहितको १३ अंकको अनलाईन (Online)  दर्ता गरिएको बसाई सराई दर्ता प्रमाणपत्रको सक्कल प्रति ,
  • जग्गाधनि प्रमाण पुर्जा(लालपुर्जा) को सक्कल प्रति,

लालपुर्जा नभएको अवस्थामा चाहिने थप कागजातहरु:

  • पानी/बिजुली/टेलिफोन आदिको ग्राहक कार्ड, घर कर रसिद,
  • राष्ट्रिय भूमि आयोगमा निवेदन दर्ता तथा नाप नक्सा निस्सा 
  • भूमिहिन / सुकुम्बासी परिचयपत्र
  • जग्गाधनि प्रमाण पुर्जा बैक तथा वित्तीय संस्थामा धितोमा राखी सक्कल जग्गाधनि दर्ता प्रमाण पुर्जा लिइ आउन सम्भव नभएमा सम्बन्धित बैक तथा वित्तीय संस्थाबाट लालपुर्जा धितोमा रहेको जनाई प्रमाणित गरिदिएको जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपी
  • जग्गाधनि प्रमाण पुर्जा बैक तथा वित्तीय संस्थामा धितोमा राखी सक्कल जग्गाधनि दर्ता प्रमाण पुर्जा लिइ आउन सम्भव नभएमा सम्बन्धित बैक तथा वित्तीय संस्थाबाट लालपुर्जा धितोमा रहेको जनाई प्रमाणित गरिदिएको जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपी,
  • यस अघि नागरिकता लिएको भए सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयबाट प्रमाणित अभिलेख पत्र,
  • भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति,

झ्याल नं ०२

रु २० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.

कोठा नं  १०७

स.प्र.जि.अ.

कोठा नं २०२/२०६

प्र.जि.अ.  कोठा नं २०१

  1. नागरिकता परित्याग
  • अनुसूची ९ बमोजिमको ढाँचामा निवेदन
  • नेपाली नगारिकताको प्रमाणपत्रको सक्कल प्रति
  • नेपाली राहदानीको सक्कल प्रति
  • विदेशी राष्ट्रबाट प्राप्त गरेको नागरिकताको प्रमाणपत्र र राहदानी वा प्राप्त हुने अग्रिम जानकारी (No objection Letter )
  • व्यक्ति स्वयम् उपस्थित भए नागरिकता परित्यागको सनाखत गर्नु पर्नेछ यदि व्यक्ति विदेशमा भए सम्बन्धित कुटनीतिक नियोगबाट गरेको सिफारिस पत्र ।

झ्याल नं ०२

रु २० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.

कोठा नं  १०७

स.प्र.जि.अ.

कोठा नं २०२/२०६

प्र.जि.अ.  कोठा नं २०१

  1. अभिलेख फेला नपरेको वा पुरानो नागरिकता पेश गर्न नसकेकोहरुको हकमा
  • नागरिकताको विवरण Central Citizenship Information Management System (CCIMS) संग भिडान गर्ने
  • नयाँ प्रक्रियाबाट नागरिकता प्रमाणपत्र जारी हुने प्रक्रियामा जाने

झ्याल नं ०२

रु २० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.

कोठा नं  १०७

स.प्र.जि.अ.

कोठा नं २०२/२०६

प्र.जि.अ.  कोठा नं २०१

  1. नाबालक परिचयपत्र

नाबालक परिचयपत्र

क. कास्की जिल्लाको हकमा

  • A4 Size को नेपाली कागजमा सम्बन्धित वडा कार्यालयबाट तोकिए बमोजिमको फोटो सहितको सिफारिश
  • बाबु र आमाको नेपाली नागरिकताको प्रमाणपत्र सक्कल प्रति
  • १३ अंक सहितको अनलाईन दर्ता भएको बाबु र आमाको विवाहदर्ता प्रमाणपत्रको सक्कल प्रति  
  • नाबालकसँग नाता खुल्ने फोटो सहितको नाताप्रमाणपत्र
  • १३ अंक सहितको अनलाईन दर्ता भएको  जन्मदर्ता प्रमाणपत्रको सक्कल प्रति
  • शैक्षिक योग्यताका प्रमाणपत्रहरुको सक्कल प्रति
  • भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो ३ प्रति,
  • सनाखतका लागि बाबु वा आमा स्वयम् उपस्थित हुनुपर्ने छ ।

ख. अन्य जिल्लाबाट बसाईसराई गरी आएको भए थप पेश गर्नुपर्ने कागजातहरु

  • खण्ड "क" मा उल्लेख भएका सम्पूर्ण कागजातहरु
  • १३ अंक सहितको अनलाईन दर्ता भएको पारिवारिक विवरण सहितको बसाईसराई दर्ता प्रमाणपत्रको सक्कल प्रति
  • जग्गाधनी दर्ता प्रमाणपत्रको सक्कल प्रति
  • विदेशमा जन्म भएका नाबालकहरुको हकमा
  • खण्ड "क" मा उल्लेख भएका सम्पूर्ण कागजातहरु
  • विदेश जन्म भएको प्रमाणपत्र
  • नाबालक नेपाल आउदा प्रयोग भएको यात्रा अनुमति (One way Travel Document)  वा राहदानी
  • विदेशबाट बच्चा लिई आउने बाबु/आमाको राहदानी (अध्यागमन कार्यालयको छाप सहित)
  • कर्मचारी परिवारको हकमा
  • खण्ड "क" मा उल्लेख भएका सम्पूर्ण कागजातहरु
  • कर्मचारी कार्यरत कार्यालयको सिफारिस पत्र
  • संकेत नम्बर कर्मचारी परिचयपत्र
  • बाबु/आमाको नेपाली नागरिकताको प्रमाणपत्र वाहिरी जिल्लाबाट जारी भएको भए सम्बन्धित जिल्ला प्रशासन कार्यालय / इलाका प्रशासन कार्यालयबाट प्रमाणित भई आएको नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।

कोठा नं २०७

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.

कोठा नं  २०३

Last Updated : 2083-02-20 16:29:04

© All Rights Reserved to District Administration Office, Kaski .