सार्वजनिक सुनुवाई कार्यक्रम २०८२ पौष २४ माछापुच्छ्रे गाउँपालिका लाहाचोक कास्की ।
कार्यालयमा सेवा लिन दिनु पर्ने निवेदनहरु सहितकोो सेवाग्राही सहायता कक्ष स्थापना ।
सडक सुरक्षा कार्यक्रम अन्तरगत पैदलयात्रीहरुको सुरक्षालाई दृष्टिगत गरी "SLC (Stop, Look and Cross) अभियान सञ्चालन ।
उपभोक्ता अधिकार "Consumer Rights" नामक QR Code सहितको अनलाईन गुनासो प्रणाली शुभारम्भ कार्यक्रम ।
विपद्बाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत वितरण ।
कास्की, स्याङ्जा र पर्वत जिल्ला विचको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक २०८०-०२-२० गते
माननीय गृहमन्त्री बालकृष्ण खाँणज्यूबाट मिति २०७८/९/१६ गते जिल्ला प्रशासन कार्यालय निरीक्षण तथा प्रदेश स्तर तथा जिल्ला स्तरका सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन कार्यक्रम ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, कास्की .