2077-11-28
2077-11-28
२०७७ साल फाल्गुण २ गतेसम्म साधारण राहदानीको लागि यस कार्यालयमा फाराम बुझाउनेहरुको राहदानी विभागबाट राहदानी बनेर प्राप्त भएको हुँदा सम्बन्धितले सकल रसिद र नागरिकता लिएर राहदानी वितरण शाखा (कोठा नं. १०२) मा सम्पर्क राख्नु हुन सुचित गरिन्छ ।