2076-08-04
2076-08-04
२०७६ साल कार्तिक १७ गतेसम्म साधारण राहदानीको लागि यस कार्यालयमा फाराम बुझाउनेहरुको राहदानी विभागबाट राहदानी बनेर प्राप्त भएको हुँदा सम्बन्धितले सकल रसिद र नागरिकता लिएर राहदानी वितरण शाखा (कोठा नं. १०२) मा सम्पर्क राख्नु हुन सुचित गरिन्छ ।