2078-01-09
2078-01-09
२०७७ साल चैत्र ८ गतेसम्म साधारण राहदानीको लागि यस कार्यालयमा फाराम बुझाउनेहरुको राहदानी विभागबाट राहदानी बनेर प्राप्त भएको हुँदा सम्बन्धितले सक्कल रसिद र नागरिकता लिएर राहदानी वितरण शाखा (कोठा नं. १०२) मा सम्पर्क राख्नु हुन सुचित गरिन्छ ।