Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कास्की

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कास्की

सोमबार, असार २९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सुरक्षा गोष्ठी सन्चालन भएको

२०७५-१२-२४ २०७५-१२-२४

गृह मन्त्रालयको आयोजना र जिल्ला प्रशासन कार्यालय कास्कीको व्यवस्थापनमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइड स्थित होटल माउण्ट कैलाशमा मिति  २०७५/१२/२३ गतेदेखि सन्चालन भएको दुई दिने सुरक्षा गोष्ठी मिति २०७५/१२/२४ गते सम्पन्न भएको । माननीयगृहमन्त्रीज्यू प्रमुख अतिथि, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीज्यू विशेष अतिथि र श्रीमान गृह सचिवज्यू अध्यक्ष रहनु भएको उक्त सुरक्षा गोष्ठीमा गृहमन्त्रीज्यूको सल्लाहकारज्यूहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखज्यूहरु, नेपाली सेनाका पृतनापति, गृह मन्त्रालयका प्रवक्ता तथा सह सचिवज्यूहरु, गण्डकी प्रदेश सुरक्षा समितिका पदाधिकारीहरु र गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका जिल्ला सुरक्षा समिति पदाधिकारीहरुको उपस्थिती  रहेको थियो । 

पछिल्लो अपडेट गरिएको : 2083-03-24 17:45:30

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, कास्की